१८ भदौ २०८३, बिहिबार

बैंक

स्टार्ट अप आइडिया कल कार्यक्रम नयाँ अवशरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई सरकारको आग्रह

काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङ्ले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताउनु भएको छ । राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री