बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

नेपाल बैंकबाट विदा भए सञ्चालक गंगा ज्ञवाली

काठमाडौं । नेपाल बैंकको संचालक रहेका गंगाप्रसाद ज्ञवाली विदा भएका छन । नेपाल बैंकको प्रवन्ध पत्र नियमावली अनुसार सरकारबाट ३ जना र सर्वसाधारणबाट ३ जना संचालक बन्न पाउने व्यवस्था अनुसार ज्ञवाली विदा एका हुन । सञ्चालकको समूहगत प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा विशेष साधारणसभाबाट संशोधन भई नेपाल सरकारको तर्फबाट ३ जना