काठमाडौं । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आएको सनराइज बैंकले आफ्नो प्रधान कार्यालय गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको छ । विहिबार भएको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का