काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा