बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

एनआईसी एशिया बैंक सेयर बेचेर यही महिना ६१ करोड हात पार्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ कम्पनीको सेयर बेचेर यही महिना कम्तिमा ६१ करोड रुपैयाँ कमाएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समुहको सेयर पुस ५ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले नागरिक लगानी कोषको २ लाख