१८ भदौ २०८३, बिहिबार

बैंक

ब्याज आम्दानी घटेपनि ज्योति विकास बैंकको नाफा ८.८२ प्रतिशत बढ्यो

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी नाफा आर्जन गरेको