१८ भदौ २०८३, बिहिबार

बैंक

तीन कम्पनीको शेयरमूल्य समायोजन,कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।आज शेयर मुल्य समायोजन हुनेमा गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक रहेको छ । आज तीनै कम्पनीहरुको हिजो आइतबारको शेयर कारोबार अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो । हिजो एनआरएन