काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आजदेखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्कमेरो शेयर दर्ता सुरु गरेको छ । उत योजनासीमित अवधिको लागि मात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि.