बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको छ । सनराइज बैंक लिमिटेड तथा सिद्घार्थ गुप्र अफ हस्पिट्यालिटी