काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाण्डौमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका