१८ भदौ २०८३, बिहिबार

बैंक

पोखरा फाइनान्स लिमिटेडको लाभांश पारित

पोखरा फाइनान्स लिमिटेडको २४ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको