काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको शेयर आजबाट लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहको