बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

एनएमबि बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डलाई माग्यो अनुमति

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंगलवार सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४÷०८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । उक्त ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा