१८ भदौ २०८३, बिहिबार

बैंक

डेपुटी गभर्नर बन्न दौडधूप सुरु, क–कसको संभावना बलियो ?

काठमाडौं । पाँचवर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ आगामी फागुन १८ गतेदेखि बाहिरिँदैछन् । नयाँ डेपुटी गभर्नर बन्नका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू गभर्नर महाप्रसाद अधिकारीलाई खुसी बनाउनेदेखि अन्य राजनीतिक शक्तिकेन्द्र धाउन थालेका छन् । तर, निर्वाचन घोषणा भैसकेका कारण आचारसंहिता लागू हुँदा