काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । यस्का साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो ।एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी नेपाल उद्योगवाणिज्य