काठमाडौ. । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका लागिे शुक्रबारको दिन तालिम सम्पन्न भएको छ । तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामीदिनमा क्यापिटलले गरिने रणनितीहरुको बारेमा सम्वोधन पश्चात कर्मचारीहरुको मनोबलमा बृद्घि गरी उत्प्रेरणा प्रदान गर्दे सेवाग्राहीहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न अनुरोध गर्नुभयो साथै ईन्भेष्टमेण्ट बैकिङ्गको