१८ भदौ २०८३, बिहिबार

बैंक

ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी २७ अर्ब, मर्जरपछि उत्कृष्ट, सबल र मजबुद बन्न सफल, ७९७ केन्द्रबाट सेवा प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा