काठमाडौं । सिभिल बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । बैंकले असोज ३० गते सम्म लिलामी सेयरमा आवेदन दिने समय भएपनि थप गरेको हो । बैंकले मंसिर २ गते उक्त संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरेको जनाएको छ । सिभिल बैंकको ८ लाख ६७ हजार ६०४