१८ भदौ २०८३, बिहिबार

बैंक

महालक्ष्मी विकास बैंकले कर्पाेरेट पे प्रणाली सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “CorporatePAY” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग २०७७ मंङ्सिर २५ गते बिहिबार सम्झौता गरेको छ । बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट,