१८ भदौ २०८३, बिहिबार

बैंक

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच भयो सम्झौता

काठमाडौं । डिजिटल बैंकिङ्ग क्षेत्रमा देशको अग्रणी बैंकको रुपमा स्थापित भई गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा