सन्तोष कोइराला, सीईओ, माछापुच्छ्रे बैंक लि. डिजिटाइजेसनमा हामी धेरैनै फोकस गरेर लागिरहेका छौं । कन्जरभेटिभ चाँही होइन सम्पुर्ण रुपमा फुल्ली कम्पाइड बैंक चाँही हौं । फष्टमा एजिएम गरेर सेयरधनीलाई लाभांस दिने बैंक माछापुच्छ्रे भएको छ । जनसम्पर्कको मामिलामा समकालिन बैंकर हरुभन्दा निकै अब्बल सन्तोष कोइराला युवाबयमै पुरानो बैंकको सीईओ बन्न