बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

नाफामा मुक्तिनाथ तगडा, गरिमाको ग्रोथ लोभालग्दो, कुन विकास बैंकले कति कमाए ?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफा २२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा आठ विकास बैंकले साढे अर्ब नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, गत वर्ष भने २२.०१ प्रतिशत बढेर ५ अर्ब