काठमाडौं । कामना सेवा विकास बैंकले नाफा दोहोरो अंकमा वृद्धि गरेको छ । तीन महिनामै बैंके साढे १९ करोढ बढी खुद नाफा कमाएको छ । बैंकले शनिबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा बैंकले १९ करोड