काठमाडाें । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ । पोखरास्थित तालकोट शाखामा सृष्टि त्रिपाठी नाम बालिकाले सुरक्षित बाल बचत खाता खोलेकी थिइन्। खाता खोल्दा संरक्षक राएिका उनका दाजु सागर त्रिपाठीको दुर्घटनामा परी निधन भएपछि बैंकले यो बिमा