बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

एनआइसी बैंकले सोमबार देशभर यी शाखा खुला गर्ने

काठमाडौं । कोरोना भाईरस रोग संक्रमण दैनिक बृद्धि भईरहेको छ । यसअघि केन्द्र सरकारले चैत्र ११ गतेदेखी ४ महिना लामो लकडाउन लगाएको थियो । विचमा केहि खुकुलो बनाएको थियो । तर कोरोना भाईरस संक्रमणमा कमी आएको छैन । केन्द्र सरकारले लकडाउन वा निषेधाज्ञा लगाउने जिम्मा स्थानिय प्रशासनलाई दिएको छ ।