१८ भदौ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंकको साधारण सभा मंसिर २० गते, ११ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा मंसिर २० गते शनिबार हुने भएको छ । कार्तिक २८ गते बसेको संचालक समितिको ३४७ आंै बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने भएको