बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंकद्वारा गलेश्वर माविलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ । विद्यालयकौ आयोजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । विद्यार्थीहरुको मानसिक,