बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सिभिल बैंकको शाखा अब बाङ्गेमुढामा

काठमाडौं । समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा काठमाण्डौको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । आईतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा