बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंकद्वारा ५० हजार आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले म्याग्दी बेनी नगरपालिका ५ मा रहेको पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम