बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ योजना सञ्चालन

काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी तलब खाता र ‘एनएमबी सुपर तलब खातामा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरू सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खातावालहरूलाई १८ लाख रुपैयाँसम्मको कुल बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । २ नयाँ योजनाहरू मध्ये ‘एनएमबी प्रिमियम तलब खाता’ मा ग्राहकहरूलाई १० लाख रुपैयाँसम्मको