काठमाडौं । पुस मसान्तसम्ममा वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधीमा वाणिज्य बैंकको नाफा २ अर्ब ४० करोड थियो । वाणिज्य बैंकले यो वर्ष पुस मसान्तसम्ममा ब्याज आम्दानीबाट ५ अर्ब ३४ करोड गरेको छ । अघिल्लो वर्ष बैंकले ब्याज आम्दानीबाट ५ अर्ब