बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सम्पत्ति सुद्धिकरण ऐन उल्लघंन गरेको भन्दै सिटिजन बैंक माथि राष्ट्र बैंकको कारवार्ही

काठमाडौं । सिटिजन्स बैंकलाई राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाही गरेको छ । बिग्रिएका साना फाइनान्स कम्पनीहरूलाई धमाधम व्यक्तिगत फाइदा लिँदै गाभ्दै गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ऐन र निर्देशन उल्लघंन गरेको भन्दै सिटिजन्स बकंैलाई राष्ट्र बैंकले नगद जरिवानासहितको कारबाही गरेको हो । राष्ट्र बैंकले सिटिजन्सलाई २० लाख