बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

मेरो माइक्रो फाइनान्सको शाखा प्रबन्ध गोष्ठी

मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय सस्थाले शाखा प्रबन्धहरुको गोष्ठी सम्पन्न गरेको छ । सस्थाले आयोजना गरेको दुईदिने शाखा प्रबन्धकहरुको गोष्ठीमा शाखा प्रबन्धकहरुले लघुबित्तको क्षेत्रमा बढदो चुनैतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै सम्पन्न गरेको सस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले बताउनु भयो । गोष्ठीमा सस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा