काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा सेञ्चुरी्रे बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । बैंकले शुक्रवार देशभरिका करिव ७० शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।