अर्थमन्त्रीले किन हकारे गर्भनरलाई ? काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको एकैपटक १४ ओटा साखा उद्घाटन कार्यक्रम थियो राजधानीको ५ तारे होलट याक एण्ड यतीमा । कार्यक्रमका प्रमुख अतिथि थिए अर्थमन्त्री डा युवराज खतिवडा । मञ्चमा मन्त्रीसंगै थिए राष्ट्र बैंकका दुई गर्भनरहरु । धेरैले गर्भनर मञ्चमा नदेखिएपछि धेरैले कानेखुसी गरे ।