काठमाडौं । लक्ष्मी बैंकले स्थपनाको १८ बर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा लक्ष्मी बैंकले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनीहरु, नियामक निकायहरु तथा बैंकसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएर निरन्तर सहयोग तथा मार्गदर्शन प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ । सर्वप्रथम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस