काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र रामदा एनकोर काठमाडौंबीच विशेष छुट सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । यस्तै, नेपाल एसबिआई र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड