२ आश्विन २०८३, शुक्रबार

बैंक

लघुवित्तले अब २५ प्रतिशतसम्म लाभांश दिन सक्ने

काठमाडौं । अब लघुवित्त कम्पनीहरुले २५ प्रतिशत लाभांश बाँड्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश नीतिमा महत्वपूर्ण परिमार्जन गर्दै अब अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न अनुमति दिएको छ । यसअघि लाभांश वितरणमा १५ प्रतिशतको सीमा तोकिएको थियो । राष्ट्र बैंकले आइतबार जारी गरेको नयाँ निर्देशन अनुसार,