काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ। इमाडोलस्थित रातामकै चोकमा रहेको उक्त शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ। नयाँ शाखामार्फत इमाडोल तथा आसपासका ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, ग्राहक