५ आश्विन २०८३, सोमबार

बैंक

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब ११ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतको वृद्धि हो। बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको यस्तो मुनाफा