१ आश्विन २०८३, बिहिबार

बैंक

कर्पोरेट ऋणीले असार मसान्तमा तिरेनन् ब्याज, बैंकर भन्छन्, ‘क्लोजिङको महसुस नै भएन’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन १५ गतेसम्मै ब्याज तिर्न पाइने गरी निर्देशन जारी गरेपछि ठूला र कर्पोरेट ग्राहकले असार मसान्तमा ब्याज नै नतिरी बसेको बैंकरले बताएका छन् । नयाँ मौद्रिक नीतिमार्फत् ऋणीलाई ब्याज तिर्न थप समय दिने राष्ट्र बैंकको निर्णयले ठूला ऋणीलाई सहुलियत भएको हो । ‘साना ऋणीले त