१ आश्विन २०८३, बिहिबार

बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंककाे १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बाँडफाँट

काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले जारी गरेको ‘८ प्रतिशत शाइन रेसुंगा विकास बैंक डिबेन्चर २०९२’ को बाँडफाँट गरेको छ। बैंकले कुल १० लाख इकाइ डिबेन्चर प्रति इकाइ रू १,००० अंकित मूल्यमा, कुल रू १ अर्ब बराबरको ऋणपत्र (डिबेन्चर) जारी गरेको थियो। जसमा ४० प्रतिशत (४ लाख इकाइ) सर्वसाधारणका