बैंक « Arthapath.com
२९ असार २०८३, सोमबार

बैंक

बचतकर्ताको २ अर्ब ५० करोड रकम हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीइओ पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६५ वर्षीय रायलाई शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाबाट पक्राउ गरेको हो । सिआइबी टोलीद्वारा पक्राउ परेका रायबारे ब्युरोका एसपी युवराज खड्काले पुष्टि गरेका छन् । रायमाथि बैंक सञ्चालक