बैंक « Arthapath.com
२९ असार २०८३, सोमबार

बैंक

नवनियुक्त गभर्नर पौडेलले लिए सपथ, पदबहाली गर्न वालुवाटार प्रस्थान

काठमाडाैं । बुधबार नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट केहिबेर अघि सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न बालुवाटार केन्द्रिय कार्यालय प्रस्थान गरेका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले पौडेललाई ५