१ आश्विन २०८३, बिहिबार

बैंक

शाइन रेसुङ्गा बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र “शाइन रेसुङ्गा डिबेञ्चर” सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरेको छ। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको कुल मूल्य १ अर्ब रुपैयाँ बराबर छ। बैंकले प्रतिकित्ता १,००० रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र निष्काशन