१ आश्विन २०८३, बिहिबार

बैंक

विशेष सुविधासहित मन्जुश्री फाइनान्सको मेरो पहिलो बचत खाता सार्वजनिक

काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । बित्तिय पहूच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट जम्मा गरिदिने छ । बित्तिय पहूचमा योगदान पुर्याउने मनशायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो