१ आश्विन २०८३, बिहिबार

बैंक

मन्जुश्री फाईनान्सद्वारा ईटहरीकाे लक्ष्मी माध्यमिक विद्यालयमा आवश्यक सामग्री वितरण

काठमाडाैं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो ईटहरी शाखा मार्फत लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी ०७ बज्रालाई, विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ। मन्जुश्री फाइनान्सले २० थान पंखा, १३ थान डस्ट्बिन, १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेंसरका साथै १