काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तरगत छैटौं किस्ता अब छिट्टै पाउन सक्ने संभावना रहेको नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । १० ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएसँगै छैटौँ किस्ता प्राप्त गर्न पनि मार्गप्रसस्त भएको केन्द्रिय बैंकका अधिकारीहरुले