१ आश्विन २०८३, बिहिबार

बैंक

नेशनल लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। कम्पनीले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो। यसअघि कम्पनीले यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरेको थियो। तर, तोकिएको समयभित्र