५ आश्विन २०८३, सोमबार

बैंक

बाढीपीडितका लागि कृषि विकास बैंकका कर्मचारीहरुबाट १ करोड ५३ लाख सहयोग

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले आफ्नो मासिक तलबबाट रकम कट्टा गर्दै सहयोग गरेका छन्। बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मासिक तलबबाट कट्टा गरिएको १ करोड ५३ लाख ९५ हजार २२ रुपैया बैंकका तर्फबाट बाढीपीडितका लागि सहयोगस्वरूप हस्तान्तरण गरिएको हो। मंगलबार उक्त